Skip to main content

Posts

देशका सम्माननीय प्रधान मन्त्री/ शिक्षा मन्त्री/ कानुन मन्त्रीलाई एउटी पिडितको प्रश्न !!!

कथित “नमुना विद्यालय”को  विशेषता भनेको   के अपराधीहरूको संरक्षण गर्नु हो ???  “देशकै नमुना विद्यालय” भन्ने जस्ता भ्रामक  खबरलाई पत्याएकै कारण राम्रो विद्यालय भन्ठानेर बुढानिलकण्ठ विद्यालयलाई २ वर्ष सम्म आफ्नो सम्पूर्ण बचत बुझाएर, आफ्नो “मुटुको टुक्रा” हामीले सुम्पिएका थियौं । “देशकै नमुना विद्यालय”को खोल ओढेको कारण सहजै जो कोही झुक्किन सक्ने “Brand Name” को झुक्याउने जालमा हामी पनि पर्यौं ।  छोरीको सुन्दर र सुरक्षित भविष्यको कामनामा आफ्नो नानीको सपनाको विद्यालय बुढानिलकण्ठमा पठन पाठन गराउन हामी तयार भयौं । “Valley View English School”  मध्य बानेश्वरमा अध्ययनरत् ९ बर्षिय छोरीले कक्षा ४ को अन्तिम परिक्षा दिने बेला आफ्ना केही साथीहरू बुढानिलकण्ठ स्कूल जाने तयारी गरि रहेको र आफूलाई पनि जान मन भएको कुरा हामीसामु राखिन् ।  हामीले उनलाई सम्झाएर हाललाई त्यता नसोचौं भनेर बुझाउने  प्रयास पनि गरेउँ तर अध्ययनलाई अत्यन्त गम्भिरताका साथ लिने उनले आफ्नो मन बनाई सकेकी थिइन । उक्त स्कूलको बाहिर फैलाइएको भ्रमपूर्ण प्रचारबाजीको प्रभावबाट उनि पनि अछुतो रहन सकिनन् । उ...

चितवनमा कण्डमको अभाव !!!

  रास्वपाको महाधिवेशनलाई मध्यनजर गर्दै माग ह्वात्तै बढ्यो ! चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा सुरु भएसँगै जिल्लाभर कण्डमको अभाव देखिएको बताइएको छ। स्थानीय औषधि पसल सञ्चालकहरूका अनुसार महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरू भेला भएपछि कण्डमको माग अप्रत्याशित रूपमा बढेको हो। एक औषधि पसल सञ्चालकले नाम नखुलाउने सर्तमा भने, “यति धेरै माग त भ्यालेन्टाइन डेमा पनि देखिएको थिएन। महाधिवेशन सुरु हुनुअघि नै अधिकांश स्टक सकियो।” उता रास्वपाका केही कार्यकर्ताले भने कण्डमको अभावसँग पार्टीको कुनै सम्बन्ध नभएको दाबी गरेका छन्। “हामी नयाँ राजनीति गर्न आएका हौँ, जनसंख्या वृद्धि गर्न होइन,” एक प्रतिनिधिले हाँस्दै प्रतिक्रिया दिए। चितवनका केही युवाहरूले सामाजिक सञ्जालमा ‘महाधिवेशन सफल पारौँ, तर जिम्मेवार पनि बनौँ’ भन्ने नारासहित व्यंग्यात्मक पोस्टहरू सार्वजनिक गरिरहेका छन्। यद्यपि सम्बन्धित सरकारी निकायले कण्डम अभावको आधिकारिक पुष्टि गरेको छैन। स्वास्थ्यकर्मीहरूले भने यस्ता कार्यक्रमहरूमा सुरक्षित यौन व्यवहारबारे सचेतना आवश्यक रहेको...

पोखरामा सडक दुर्घटना: नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको दुःखद निधन

  पोखरा, ३१ जेठ । पोखराको मुख्य बजार क्षेत्रमा भएको एक दुःखद सवारी दुर्घटनामा परी नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य  राजीव बास्तोला को निधन भएको छ। आइतबार साँझ करिब ६:१५ बजे पोखरा महानगरपालिका–८ स्थित सिर्जनाचोक र सभागृहचोकको बीचमा पर्ने सडक खण्डमा उनी सवार मोटरसाइकल र रेडी मिक्सचर ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। दुर्घटना र अस्पताल पुर्‍याउँदा मृत्यु कास्की जिल्ला सहकारी संघद्वारा आयोजित एक तालिम कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा बास्तोला सवार मोटरसाइकललाई बा.प्र.०३–००१–क १६५० नम्बरको रेडी मिक्सचर (ब्लकर) गाडीले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट सडकमा पछारिएर गम्भीर घाइते भएका बास्तोलालाई उपचारका लागि तत्कालै नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे। चिकित्सकहरूका अनुसार दुर्घटनाका कारण उनको टाउकोमा गम्भीर आन्तरिक चोट (हेड इन्जुरी) लागेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ। चालक र गाडी नियन्त्रणमा सवारी दुर्...

आजका मुख्य समाचार – १४ जुन २०२६

  आजका मुख्य समाचार – १४ जुन २०२६ १. नेपाल–भारत रेल सम्पर्क विस्तारमा प्रगति काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त कार्य समूह (JWG) र प्रोजेक्ट स्टेयरिङ कमिटीको बैठकले सीमापार रेल परियोजनालाई तीव्रता दिने निर्णय गरेको छ। विशेषगरी जयनगर–बर्दिबास, जोगबनी–विराटनगर तथा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गबारे विस्तृत समीक्षा गरिएको छ। साथै जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको सञ्चालन मोडालिटीबारे पनि छलफल भएको छ। नेपाल र भारतबीचको व्यापार, पर्यटन तथा आवागमनलाई सहज बनाउने उद्देश्यले यी परियोजनालाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। ( Nepal News ) २. युवा चिकित्सकहरूको आन्दोलन चर्कियो काठमाडौंको माइतीघर मण्डलामा इन्टर्न तथा रेजिडेन्ट चिकित्सकहरूले प्रदर्शन गरेका छन्। उनीहरूको मुख्य माग उचित पारिश्रमिक, सीमित कार्यघण्टा, अतिरिक्त समयको भुक्तानी, मानसिक स्वास्थ्य सहयोग तथा श्रम अधिकारको सुनिश्चितता हो। चिकित्सकहरूको भनाइ अनुसार धेरै अस्पतालमा उनीहरूले अत्यधिक समय काम गर्नुपरे पनि पर्याप्त सुविधा र तलब पाएका छैनन्। सरकारले घोषणा गरेको तलब वृद्धिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनीहरूले ...

आजका १० मुख्य नेपाली समाचार

  📰   — विस्तृत रूपमा (२ जुन २०२६) १. संसदमा बजेटमाथि बहस सुरु आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमाथि संघीय संसदमा छलफल सुरु भएको छ। सरकारले कर प्रणाली, रोजगारी, ऊर्जा, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ। ऊर्जा तथा प्रसारण लाइन निर्माणका लागि ठूलो बजेट छुट्याइएको छ भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि समेटिएको छ।  २. २१ खर्बभन्दा बढीको बजेट सार्वजनिक भएपछि आर्थिक बहस तीव्र सरकारले करिब  २१ खर्ब २४ अर्ब रुपैयाँ  बराबरको बजेट ल्याएपछि यसको प्रभावबारे व्यापक चर्चा सुरु भएको छ। उद्योगी–व्यवसायीले केही नीतिलाई सकारात्मक भनेका छन्, तर कार्यान्वयन क्षमता र राजस्व स्रोतबारे प्रश्न पनि उठिरहेका छन्। ऊर्जा, सिँचाइ र उत्पादन क्षेत्रमा विशेष जोड दिइएको छ। ( Ratopati ) ३. प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि राजनीतिक विवाद प्रधानमन्त्रीको सीमा तथा “क्रस–बोर्डर अकुपेसन” सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ। विपक्षी दलहरूले संसदमा आपत्ति जनाएका छन् र विषयले नेपाल–भारत सम्बन्धमा समेत बहस जन्माएको छ। परराष्ट्र क्षेत्रबा...

सवारी दुर्घटना पोखरामा !!!!

  Sad  News: RIP पोखराको न्युरोडस्थित महानगरपालिकाको पुरानो कार्यालय अगाडि आइतबार दिउँसो ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १०प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा पोखरा ११ फुलबारीका १७ वर्षीय सिर्जन तिवारीको निधन भएको छ।

प्रधानाध्यापक बलदेव सिंह धामीले गरे आत्मह*त्या

 फेसबुकमा लामो स्टाटस लेख्दै सम्पाल मावि सुन्सेरा, दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीले गरे आत्मह*त्या 😭            पृय छाेराहरू राजेश / राकेश र प्यारी जीवन संगीनी सीता तिमीहरूले आफ्नो असल अभिभावक याे सुन्दर संसारबाट गुमाउँदैछाै । अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेराे मृत्युको खबर सामाजिक संजाल मार्फत जानकारी गराउँदैछु । ईमानदारीता, पारदर्शिता र जवाफदेहीता  मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए । रामेछाप जिल्लामा लामो समय शैक्षिक कृयाकलापमा समाहित म एक ईमानदार शिक्षक   नमुना विद्यालयकाे प्रधानाध्यापक गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने साेचले सरूवा गर्ने निर्णयमा पुगे तत्कालीन मेराे कार्यरत विद्यालय कुशेश्वर मा वि विद्यालय ब्यवस्थापन समितिमा कुरा राख्दा वि व्य स अध्यक्ष पृय भाइ दिपेन्द्र खड्काले सर तपाईंका दुई भाइ छाेराहरूलाई काठमाडौंका जुनसुकै कलेजबाट आई एस्सी पढाइ  दिन्छु मेराे कार्यकाल भरि बसिदिनुस भनेकाे यदि मानेकाे भए मेराे याे अवस्था यस्तो हुने थिएन । २०७७ साल कार्तिक ८ ग...

बिधार्थी फेल पछी कालोमोसो सहित बलत्कारको आरोप।।

  बैतडीमा प्रधानाध्यापकलाई कालो-मोसो र जुत्ताको माला, परीक्षामा फेल भएकी महिलाले आफूलाई हातपात भएको आरोप लगाएपछि घटना भएको खुलासा ! बैतडीमा एक विद्यालयका प्रधानाध्यापक लाई कालो-मोसो र जुत्ताको माला लगाइएको छ। शिवनाथ गाउँपालिका–४ पिपलकोटस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामा स्थानीय महिलाहरुले कालो-मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन्। स्थानीय एक महिलाले आफूलाई हातपात गरेको आरोप लगाएपछि घटना घटेको बुझिएको छ।  प्रधानाध्यापकले भने शिक्षक नियुक्तिका लागि आवेदन माग गर्दा परीक्षा दिएकी एक महिलाको नाम ननिस्किएको र उनका आफन्तले त्यसकै झोकमा आफूलाई फसाएको स्पष्टिकरण दिएका छन्।  #BreakingNews

पोखरामा फिल्मी शैलिमा चोरी ।।

  यी हुन्  कास्की प्रहरीलाई हैरानी दिने स्याङ्जाकी २५ बर्षिय अम्बिका पुलामी मगर उनको  फिल्मी शैलीको चोरी ध न्दाले कास्की प्रहरी नै हैरान बनेको छ उनी  १८ पटक पक्राउ परेर छुटेको खुलेको छ       पोखराको हेम्जामा आफ्नै पारामा  खेलिरहेकी बा लिकाको अगाडि एउटा स्कुटर रोकियो । स्कुटरमा रातो पहिरनमा सजिएकी युवती आएकी थिन  युवतीले बा लिकालाई भनिन्,‘‘ म तिम्रो ममीको साथी । आउ तिम्रो ममी भएको ठाउँ जाऊँ । स्कुटरमा बस ।’’ ति सानी बालिकाले सोच्ने कुरा पनि भएन  को हुन् ? के उद्देश्यले आफूलाई स्कुटरमा लिन खोज्दैछन् ? भन्ने छुट्टाउने कुरा पनि  थिएन । ती स्कुटर चलाएकी युवतीसँगै उनि  हिँडिहालिन् ।बालिका सपनालाई प्र लोभनमा पार्ने उद्देश्यले जुस पसलमा समेत लिएर जुस खुवाइन् । बा लिका सपनाले कानमा सुनका मुन्द्रा लगाएकी थिइन् । युवतीको उद्देश्य बालिकाले लगाएको त्यही सुनका मुन्द्रा लु ट्नु थियो ।जुस खुवाए पछि भने आमाको साथी भन्दै स्कुटरमा बस्न लगाएकी युवतीले दुवै कानका मुन्द्रा फुकालिदिइन् ।  आमालाई भेटाइदिने भनेर स्कुटरमा राखिएको युवतीले मुन्द...

सगरमाथाबाटै १ अर्बभन्दा बढी रोयल्टी संकलन,

  सगरमाथाबाटै १ अर्बभन्दा बढी रोयल्टी संकलन, आरोहीको आकर्षण उच्च काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा ले यस वर्ष पनि विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई आकर्षित गरिरहेको छ। चालू वसन्तकालीन आरोहण सिजनमा मात्रै सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) बाट सरकारले १ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभाग का अनुसार हालसम्म ४७ वटा आरोही समूहमार्फत ४६४ जना विदेशी तथा नेपाली आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। उनीहरूबाट सरकारले कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ। नेपाल सरकारले प्रत्येक वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति खुला गर्ने गर्दछ। विशेषगरी अप्रिल र मे महिनालाई सगरमाथा आरोहणका लागि उपयुक्त समय मानिन्छ। यस अवधिमा मौसम अपेक्षाकृत अनुकूल हुने भएकाले विश्वका विभिन्न देशबाट सयौं पर्वतारोही नेपाल आउने गरेका छन्। पर्यटन विभागका अनुसार सगरमाथासहित अन्य हिमालहरूमा पनि आरोहीको चाप बढिरहेको छ। तर सबैभन्दा बढी आकर्षण भने सगरमाथामै केन्द्रित हुने गरेको छ। सगरमाथा आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति हजारौं अम...

सरकारका ६ वटा मुख्य अध्यादेश

 सरकारले ६ वटा मुख्य अध्यादेश सिफारिस गरेको छ : 1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेशः संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने। 2. सहकारी ऐन संशोधन अध्यादेशः बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने, इजाजतपत्र अनिवार्य गर्ने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने। 3. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशः विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने र नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने। 4. केही नेपाल ऐन संशोधन अध्यादेशः २० वटा कानुन संशोधन गर्ने र  भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने। 5. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेशः राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था। 6. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशः सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने। सरकारको दाबी: यी अध्यादेशको लक्ष्य नियुक...

नेपाली नागरिकता त्याग्ने १७ जना चिकित्सकको दर्ता लाइसेन्स खारेज गरिएको छ।।

 

सपनाको देशको रहर र बाध्यता : जापान

 #japan +2 सकेर जापान आउने रहर गरेका हरु , बाध्य भएर जापान रोज्ने हरु , कोहि चिनेजानेका ले बोलाएर जापान जाने सोचेका हरु ! केहि नलुकाई जस्ताको तस्तै तितो र गुलियो लेख्दै छु ।  कहाँ बाट सुरु गरौँ, कथा कर्णाली भन्दा लामो छ ! सेति भन्दा गहिरो छ र बास्तबिकता बाग्मति झै बाध्य छ ।  सजिलै भिषा लाग्ने र कुन देश जान लाको भन्दा जापान भनेसी २१ तोप को सलामी पाइने हाम्रो देश बाट विध्यार्थि भिषामा जापान आईपुग्न मोटामोटि १७-२० लाख खर्च हुन्छ । र जापान आउने हरकोहि को जीवनस्तर त्यो २० लाख घरमा नभएको तर यताउता बाट जुटाउन सक्ने र जापान जान लाको भनेसी ढुक्क ले पत्याईने मा पर्छ! ६ महिना एक बर्ष यताउताको तयारी गरेसि भिषा आउछ । भिषा आएर जापान उडने अघिल्लो दिन आमाले अचार र सातु मात्रै पोको पारिदिन्निन, बाले स्विटर र गलबन्दि मात्रै पोको पार्दिदैनन , पोको पर्छ १५ लाख को रिण र पुग्छ बल्ल ३० कि लो को जापान लान मिल्ने झोला ।  त्यो १५ लाख को झोला भित्र, जापान मा १८ महिना कि त २४ महिना को लागी भाषा पढाउने स्कुलमा भर्ना हुन्छ जसमा ६ महिनाको पढाई खर्च र ६ महिनाकै होस्टेल खर्छ भरिएको हुन्छ । जुन स्कुल...

ईरान युद्ध-DAY35

  #IRAN WAR — DAY 35: तपाईंले थाहा पाउनुपर्ने १० पछिल्ला अपडेटहरू… १. अमेरिकाले इरानमाथि लडाकु विमान गुमायो — अनि अर्को पनि। अप्रिल ३ मा, इरानी सेनाले अमेरिकी वायुसेनाको F-15E स्ट्राइक ईगल खसाल्यो। उक्त विमानमा दुई जना क्रु सदस्य थिए। पाइलटलाई उद्धार गरियो। तर वेपन्स सिस्टम अफिसरको खोजी अझै जारी छ। त्यही उद्धार अभियानका क्रममा, A-10 वार्थोग पनि खसालियो, जसको पाइलटलाई बचाइयो — साथै दुईवटा ब्ल्याक हक हेलिकोप्टरमा साना हतियारबाट गोली प्रहार गरियो। २. इरानले अमेरिकाको युद्धविराम प्रस्ताव अस्वीकार गर्‍यो। एक अज्ञात स्रोतका अनुसार, इरानले ४८ घण्टाको अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ। इरानी सेनाले भनेको छ कि युद्ध तबसम्म जारी रहनेछ जबसम्म शत्रुहरूले “अपमान” र “आत्मसमर्पण” भोग्दैनन्। साथै, अमेरिकालाई स्थलगत आक्रमण नगर्न चेतावनी दिइएको छ। अहिलेसम्म कुनै निकास छैन। ३. ट्रम्पले इरानलाई अझ २–३ हप्ता “कडा प्रहार” गर्ने चेतावनी दिए। ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै भने कि अमेरिका अझ २–३ हप्ता इरानमाथि अत्यन्त कडा आक्रमण गर्नेछ। उनले इरानले अमेरिकी सर्त नमाने “स्टोन एज” मा पुर्‍याउने ...

फेवातालको मापदण्ड

 पोखराको फेवाताल संरक्षण र ६५ मिटर मापदण्ड कार्यान्वयनका लागि सरकारले तिर्नुपर्ने मुआब्जाको विषय निकै जटिल र ठूलो खर्चको विषय बनेको छ। सर्वोच्च अदालतको फैसला र विभिन्न अध्ययन समितिहरूको प्रतिवेदन अनुसार मुआब्जाका बारेमा हालसम्मका मुख्य बुँदाहरू यस प्रकार छन्: ​१. अनुमानित मुआब्जा रकम ​फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने जग्गा अधिग्रहण गर्न लाग्ने लागतका दुईवटा मुख्य अनुमानहरू छन्: ​सरकारी मूल्याङ्कन (मालपोत दर) अनुसार: करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ​चलनचल्तीको (बजार) दर अनुसार: यसका लागि ४० अर्बदेखि ५० अर्ब रुपैयाँ सम्म मुआब्जा बुझाउनुपर्ने प्रारम्भिक आकलन पोखरा महानगरपालिकाले गरेको छ। ​२. कसले मुआब्जा पाउने र कसले नपाउने? ​सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुआब्जा पाउने व्यक्तिको हकमा स्पष्ट सीमा तोकिदिएको छ: ​मुआब्जा पाउने: २०२८ सालको नापी र २०३१ सालको लालपूर्जाभन्दा अघिदेखि नै दर्ता भएका र तिरो तिर्दै आएका (तालको डिलभन्दा बाहिर तर ६५ मिटर मापदण्डभित्र पर्ने) जग्गाधनीले मात्र नियमअनुसार मुआब्जा पाउनेछन्। ​मुआब्जा नपाउने: २०३१ सालपछि तालको जग्गा मिचेर वा अवैध रूपमा ...

नया सरकारका निर्णय स्वीकृत भएका १०० कामहरू ।।

 नेपाल सरकार मन्त्रीपरीषदको शुक्रबार बसेको बैठक बाट  निर्णय  भई स्वीकृत भएका  शासकीय सुधार सम्बन्धी १०० कार्यसुची छोटकरीमा 1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। 2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। 3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने। 4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने। 5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने। 6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने। 7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने। 8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने। 9. मन्त्रालय संख्या घटाएर १७ बनाइने। 10. सेवा प्रवाह सरल र छिटो बनाइने। 11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने। 12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने। 13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने। 14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने। 15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने। 16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने। 17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने। 18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने। 19. कर्मचारी ड...

वीरेन्द्रनगरबाट लागूऔसध सहित २जना पक्राउ

  वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे   क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले सोमबार बेलुका शंकास्पद अवस्थामा बसेका दुई व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  हर्षसिंह ठकुरी  (३६) र  तुला नेपाली  (२२) रहेका छन्। उनीहरू दुवै  वीरेन्द्रनगर-१०  का स्थानीय बासिन्दा हुन्। प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा उनीहरू शंकास्पद रूपमा बसेको देखिएपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट करिब २ ग्राम ब्राउनसुगर फेला परेको हो। बरामद लागुऔषधसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि निगरानी अझ कडाइ गर्ने बताएको छ। साथै, पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय लागुऔषध ओसारपसार तथा प्रयोगमा वृद्धि ...

मन्त्रीहरूको सूची बनाउँदै रास्वपा शपथ १३ चैतमा

मन्त्रीहरूको सूची बनाउँदै रवि र बालेन्द्र, शपथ १३ चैतमै काठमाडौं — नयाँ राजनीतिक समिकरणसँगै सरकार गठन प्रक्रिया तीव्र बनेको छ। रवि लामिछाने र बालेन्द्र शाह नेतृत्वमा मन्त्रीहरूको सूची तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ। स्रोतका अनुसार, सम्भावित मन्त्रीहरूको नाम टुंग्याउने विषयमा दुवै पक्षबीच निरन्तर छलफल भइरहेको छ। सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएपछि अब मन्त्रिपरिषद् विस्तारतर्फ ध्यान केन्द्रित गरिएको हो। मन्त्री चयनमा योग्यता, अनुभव र समावेशीतालाई प्राथमिकता दिने बताइएको छ। साथै, नयाँ अनुहारलाई अवसर दिने र जनतामा विश्वास जगाउने खालका व्यक्तिहरूलाई समेट्ने तयारी भइरहेको छ। उच्च स्रोतका अनुसार, मन्त्रीहरूको अन्तिम सूची १३ चैतभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। सोही दिन राष्ट्रपतिबाट शपथ ग्रहण गराउने योजना रहेको छ। यसले देशमा राजनीतिक स्थायित्वको सन्देश दिने अपेक्षा गरिएको छ। यता, विभिन्न दलहरूबीच भागबन्डा र मन्त्रालयको जिम्मेवारी बाँडफाँटबारे पनि छलफल भइरहेको छ। केही मन्त्रालयमा सहमति जुटिसकेको भए पनि केही संवेदनशील मन्त्रालयमा अझै टुंगो लाग्न बाँकी रहेको बताइएको ...

निर्वाचनपछि सरकार गठनको बहस तीव्र, दलहरूबीच छलफल जारी

काठमाडौं, चैत ९  – हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरूबीच नयाँ सरकार गठनका लागि निरन्तर छलफल र परामर्श भइरहेको छ। Election Commission Nepal ले निर्वाचनको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार देशभर अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो र मतगणनाको काम पनि निर्धारित समयभित्र सम्पन्न गरिएको थियो। निर्वाचनको नतिजा सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरू जस्तै Nepali Congress, CPN-UML तथा CPN (Maoist Centre) लगायतका दलहरूबीच सम्भावित गठबन्धनबारे छलफल भइरहेको छ। कुनै पनि दलले स्पष्ट बहुमत नल्याएका कारण सरकार गठनका लागि सहकार्य र गठबन्धनको आवश्यकता देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। राजनीतिक दलका शीर्ष नेताहरूबीच पटक–पटक बैठक भइरहेको छ। ती बैठकहरूमा सरकारको नेतृत्व कसले गर्ने, मन्त्रालय बाँडफाँड कसरी गर्ने तथा आगामी सरकारको नीति र प्राथमिकताबारे छलफल भइरहेको जनाइएको छ। विशेषज्ञहर...

शिक्षकको राजनीतिक गतिविधि विषयमा बहस बढ्दो

काठमाडौं, चैत ९  – विद्यालयका शिक्षकहरूले राजनीतिक गतिविधिमा सहभागी हुन पाउने वा नपाउने भन्ने विषयमा पछिल्लो समय बहस बढ्दै गएको छ। केहीले शिक्षक पनि नागरिक भएकाले राजनीति गर्न पाउने अधिकार हुनुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ विद्यालय शिक्षालाई निष्पक्ष राख्न शिक्षकलाई सक्रिय राजनीतिबाट टाढा राख्नुपर्ने मत पनि आएको छ। शिक्षा क्षेत्रका सरोकारवालाहरूले यस विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।