Skip to main content

प्रधानाध्यापक बलदेव सिंह धामीले गरे आत्मह*त्या

 फेसबुकमा लामो स्टाटस लेख्दै सम्पाल मावि सुन्सेरा, दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीले गरे आत्मह*त्या 😭



           पृय छाेराहरू राजेश / राकेश र प्यारी जीवन संगीनी सीता तिमीहरूले आफ्नो असल अभिभावक याे सुन्दर संसारबाट गुमाउँदैछाै । अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेराे मृत्युको खबर सामाजिक संजाल मार्फत जानकारी गराउँदैछु । ईमानदारीता, पारदर्शिता र जवाफदेहीता  मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए । रामेछाप जिल्लामा लामो समय शैक्षिक कृयाकलापमा समाहित म एक ईमानदार शिक्षक   नमुना विद्यालयकाे प्रधानाध्यापक गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने साेचले सरूवा गर्ने निर्णयमा पुगे तत्कालीन मेराे कार्यरत विद्यालय कुशेश्वर मा वि विद्यालय ब्यवस्थापन समितिमा कुरा राख्दा वि व्य स अध्यक्ष पृय भाइ दिपेन्द्र खड्काले सर तपाईंका दुई भाइ छाेराहरूलाई काठमाडौंका जुनसुकै कलेजबाट आई एस्सी पढाइ  दिन्छु मेराे कार्यकाल भरि बसिदिनुस भनेकाे यदि मानेकाे भए मेराे याे अवस्था यस्तो हुने थिएन । २०७७ साल कार्तिक ८ गते सरूवा भएर म दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं ४ स्थित श्री सम्पाल मा वि सुन्सेरामा ४ जनाकाे सिंगाे सुन्दर परिवार सहित हाँजिर हुन आउँदा विद्यालयकाे गेटबाट प्रवेश गर्दा यहाँको माटो छाेएर विद्यालयलाई नमुना बनाउने संकल्प गरेकाे थिएँ । विद्यालयमा हाँजिर हुन आउँदा उद्देग लाग्दाे निराशाजनक वातावरण कुनै पनि सिष्टम र पद्धति नभएको डम्पिङसाईड जस्तो विद्यालयलाई धेरै प्रयास र प्रयत्न गरि ५ वर्ष भित्रमा नमुना बनाउने संकघाेष गरि कार्य थालनी गरे नभन्दै विद्यालय नमुना भयाे तर दुष्मनहरूले मलाई आत्महत्या गर्न बाध्य बनाए । गृह जिल्लामै भएर पनि आफ्नो घरलाई वास्ता गरेन  अहाेरात्र खटेर विद्यालय नमुना बनाएकाे हाेईन फाटाह पापीहरू शुरूदेखि तह श्रेणी र याेग्यता नभएका फटाहहरू दली भट्ट र हरि भट्टकाे प्रधानाध्यापक हुने र भ्रष्टाचार गरि विद्यालय निमट्यान्न गर्ने साेचमा पुर्णविराम लागेपछि अवराेध खेप्दै आएकाेमा एक दिन शनिबार विद्यालयकाे काममा ब्यस्त रहँदा रक्सीको मातमा शिक्षक र विद्यार्थीको अगाडि गालीगलाैच गरि मेराे बेईजत गरेकाे यादछ ? ?? ??? फाटाह दली भट्ट याे कुरा साेहिदिन ब्याँस गाउँपालिका उपाध्यक्ष विनाेद सिँह कुवर ज्युलाई समेत फाेन मार्फत जानकारी गराएकाे थिएँ ।  २०७७/११/१४ गते प्रधानाध्यापककाे पदभार  ग्रहण गरेपछि मैले के के काम गरेकाे थिए विद्यालय नमुना बनाउन ? ?? ??? 

(१) मंगलसिँह धामी ज्युकाे प्रमुख आतिथ्यतामा सर्बपक्षिय  भेला सबैलाई सम्मान कार्यक्रम विद्यालयकाे वातावरण निर्माण ।

(२) सबै किसिमका ड्राेईङडिजाईन र प्रस्तावना पत्र तयार ।

(३) शिक्षक विद्यार्थी आचारसंहिता पुर्णतया कार्यान्वयन 

(४) १८ काेठे विद्यालय पक्की भवन निर्माण ।

(५) विद्यालयका पुराना भवनहरूकाे मर्मत रङराेगन ।

(६) सुविधा सम्पन्न पुस्तकालय निर्माण ।

(७) सुविधा सम्पन्न आई सिटी प्रयोगशाला निर्माण ।

(८) स्मार्टबाेर्ड जडान र प्रयाेग ।

(९) प्रविधिमैत्री कक्षाकाेठा निर्माण र प्रयाेग ।

(१०) सुविधा सम्पन्न प्रशासनिक कक्ष निर्माण ।

(११) सुविधा सम्पन्न स्टाफ कक्ष निर्माण ।

(१२)  सुविधा सम्पन्न लेखा कक्ष निर्माण ।

(१३) विद्यालय संस्थापकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१४) वि ब्य  स अध्यक्षहरूकाे अभिलेख ब्यवस्थापन ।

(१५) प्रधानाध्यापकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१६) विद्यालय प्रवेश गर्ने सबै शिक्षकहरूकाे अभिलेख ब्यवस्थापन ।

(१७) बालमैत्री शाैचालय निर्माण ।

(१८) ब्यवस्थित विज्ञान प्रयोगशाला निर्माण ।

(१९) ब्यवस्थित कृषि प्रयाेगशाला निर्माण ।

(२०) ब्यवस्थित खानेपानी निर्माण ।

(२१) वृक्षारोपण गरि हरित विद्यालय निर्माण ।

(२२) शिक्षक प्रशिक्षक आवास ब्यवस्थापन ।

(२३) टाेल टाेलमा अभिभावक शिक्षा प्रदान ।

(२४) नमुना विद्यालय गुरूयाेजना डिपिआर तयार ।

(२५) नमुना विद्यालय स्थापना ।

(२५) प्राविधिकधारकाे विद्यालय स्थापना ।

(२६) ब्यवस्थित वालक्लव कक्ष स्थापना ।

(२७) अधिकतम संख्यामा दराजहरू ब्यवस्थापन ।

(२८)  १७० थान सुविधा सम्पन्न कुर्सी ब्यवस्थापन ।

(२९) शिशु कक्षा ब्यवस्थापन ।

(३०) पहिलाे पटक विद्यालयकाे ७१ ओेे बार्षिकाेत्सव आयाेजना ।

(३१) कहिले पनि ४: 00 सम्मम नचल्ने विद्यालय विहान ७: 00 देखि बेलुका ५:०० सम्म संचालन ।

(३२) विद्यार्थीहरू सबैलाई निशुल्क विद्यालय पाेशाक वितरण ।

(३३) नियमित अतिरिक्त कक्षा संचालन ।

(३४) विद्यालय विनियमावली तयार ।

(३५) खानेपानी फिल्टर , ट्याङकी व्यवस्थापन ।

(३६) विद्यालय आम्दानी खर्च प्रणाली ब्यवस्थापन ।

(३७) विद्यार्थी शिक्षक शैक्षिक भ्रमण सिकाई कार्यक्रम ।

(३८) SEE  र  SLC मा ३.२ र ३.६ जिपिए ल्याउने विद्यार्थीहरूलाई रू ५००० र १०,०००/ प्रदान ।

(३९) उ्त्कृष्ट जिपिए ल्याने विद्यार्थी अभिलेख ब्यवस्थापन  ।

(४०) नागरिक बडापत्र तयारि ब्यवस्थापन ।

(४१) शिक्षक उपस्थिति बाेर्ड ब्यस्थापन ।

(४२) विद्यार्थी अभिलेख बाेर्ड ब्यवस्थापन ।

(४३) शिक्षक अतिरिक्त घण्टी अभिलेख बाेर्ड ब्यवस्थापन  ।

(४४) गुनासो पेटीका ब्यवस्थापन 

(४५) झ्यालहरूमा पर्दा ब्यवस्थापन 


(४६) विद्यालयकाे चल्ती खातामा ५००/ रूपयाँ बुझेकाे थिएँ हाल १२,०००००/ बाह्र लाख रूपयाँ पुरयाएकाेछु।


कसरी जन्मेका थिए सत्रुहरू ? ?? ???

~ दलि भट्ट प्रधानाध्यापक हुन नपाएर ।

~ दम्फाकाे प्र अ प्रमानन्द भट्ट विद्यालयकाे पुरानो भवनको  २००००/ दुईलाखकाे ढुङ्गा सित्तैमा नपाएर प्र अ लाई याे कुनै पनि बेला महंगो पर्न सक्छ भनेकाे हाेईन फटाहा तैले ? ?? ???


के के गरि रहन्थे सत्रुहरू  ? ?? ??? 

~ विना गल्ती अख्तियारमा मुद्वा दायर प्रमानन्द भट्टकाे याेजनामा अरू ठुलाे ग्रुप संलग्न रहेकाे मेराे शतप्रतिशत  १००% विश्वास छ । 

~ विद्यालयकाे सानाे पनि नराम्रो कुरामा प्रमानन्द भट्टकाे मलाई फाेन आई रहन्थ्याे ।

~ विद्यालयकाे राम्रो र शुभकुराहरूमा उसकाे फाेन कहिले पनि आउँदैनथ्याे ।


 यसरी शुरू भएकाे थियाे  मेराे आत्महत्याको बाध्यकारी घटना 

~ २०८३ बैशाख ३/४ गते म र मेराे श्रीमती ब्यक्तिगत कामले काठमाडौं जाने क्रममा महेन्द्रनगर सालिकाे घरमा थियौं  प्रमानन्द भट्टकाे फाेन आयाे कहाँ हुनुहुन्छ सर.... एक छिन पछि दलिदत्त भट्टकाे फाेन आयाे कहाँ  हुनहुन्छ सर ढीलै भएपनि नया वर्षको शुभकामना ...

~ त्यसपछि काठमाडौं पुग्दा पनि प्रमानन्द भट्टकाे प्रायजसाे फाेन आईरहेकाे थियाे । के थाहा गाउँमा यस्तो भएकाे रहेछ ।

~ २०८३ बैशाख १२ गते विद्यालयका ईमानदार शिक्षक राजेन्द्र कुँवर सरकाे फाेन आयाे सर नवराज सरलाई पुलिसले लग्याे किन भन्दा  हाम्रै विद्यालयमा कक्षा ५ मा पढ्ने बालिका  बलत्कारकाे केसमा ।

~ प्रतिष्ठित विद्यालय र ईमानदार शिक्षककाे पिरले तनाव सिर्जना भएकाे थियोे । सबै साथीहरूलाई विद्यालयमा हाँजिर हुनकाे लागि जानकारी गराए म र पुस्करराज भट्ट सर बैशाख १५ गते विद्यालय आयाै बिचबिचमा प्रमानन्द भट्टकाे फाेन आई रहन्थाे ।

~ बेलुका स्कुलकाे आवासबाट पुष्कर भट्ट सरकाे फाेनबाट वकिल संग मुद्वाकाे बारेमा बुझदा शिक्षकलाई जटिल हुने कुराले झन निराश बनायाे ।

२०८३ बैशाख १५ गते राति र १६ गते विहान मलाई फसाउने याेजना बनाएर पुरै समुदायमा हल्ला फैलाएकाे रहेछ ।


काे काे थिए मलाई फसाउने याेजनाकारहरू ? ?? ???

 (१) दम्फाकाे प्र अ प्रमानन्द भट्ट - प्रमुख याेजनाकार  प्रयाेग भएकाे फाेन नं 9844695200

(२) दलिदत्त भट्ट सम्पाल मा वि शिक्षक प्रयाेग भएकाे फाेन न 9848649294 फेसबुक मेसेन्जर 

(३) सम्पाल मा वि शिक्षक पदमराज भट्ट प्रयाेग भएकाे फाेन नं  9865902270 ,  9769521886 


 (४) हरि भट्ट सम्पाल मा वि शिक्षक फाेन न  9766979268

(५) पुष्करराज भट्ट शिक्षक सम्पाल मा वि सुन्सेरा

 फाेन नं 9848746243

(६) नेपाली काँग्रेस ब्याँस पार्टी सभापति नरेन्द्र भट्ट

फाेन नं 9868808235

(७) हालकाे भवन निर्माण ठेकेदार खेमराज भट्ट

फाेन नं 9848775649

८) विक्रमसिँह कुवँर सम्पाल मा वि शिक्षक पदमराज भट्ट, दलिदत्त भट्ट र पुष्कर राज भट्टकाे मतियार बनेकाे

 फाेन नं 9843459946 बैशाख १५ / १६ गते देखि 


~ पृय छाेराहरू राजेश/ राकेश  प्यारी श्रीमती सीता र परिवारका अन्य सदस्यहरू ईष्टमित्र शुभचिन्तक गाउँले दाजुभाइहरू मेराे ईमानमा  यी दुष्मनहरूले सिंगाे सुन्सेरा समुदामा र आफ्नो घर घरमा फाेन तथा अन्य माध्यमबाट सुचना प्रवाह गरि पदमराज भट्टले अन्य पालिकाका शिक्षक/ प्र अ हरूलाई समेत फाेन गरि कपाेकल्पित असत्य बलत्कारकाे आराेप लगाएर मेराे शैक्षिक ईतिहास समाप्त गरि स्वाभिमानमा गम्भीर चाेट पुगेकाेले र डिप्रसनकाे सिकार भएर आत्महत्या गर्न बाध्य भएकाेछु । यिनीहरूकाे कलडिटेल लिएर हदै सम्मकाे कार्वाहीकाे माग गर्दछु । जिल्लामा काँग्रेस / एमालेमा यिनीहरूकाे प्रभाव राम्रो रहेकाेले प्रभावित गर्न सक्छन् त्यसैले सर्बाेच्च अदालत सम्म न्यायीक लडाइँ लडिदिनुहाेला ।

 

~ प्राकृतिक न्यायकाे लागि मैले प्रयाेग गर्दै आएकाे विद्यालय पाेशाक र नमुना विद्यालयकाे डिपिआर गाेरखनाथ मन्दिरको जिम्मा लगाएकाेछु मेराे एउटा मात्र सर्त यीनीहरूकाे बंश बिनाश रहेकाेछ । ईष्टकुल देवता मालिकार्जुन स्वामी , भगवती माता, सम्पाल देवता र  गाेरखनाथ मेराे अनाथ बच्चाहरू र सिउँदाे पुछिएकी श्रीमतीले न्याय पाओस दुधकाे दूध र पानीको पानी ।

 

~ कपाेकल्पित र झुटा आराेप जिल्ला प्रहरी कार्यालय सम्म प्रवाह गरि म र मेराे माेबाईल अनुसन्धानको केन्द्र बनाईएकाे थियाे । नेपाली सेना, विभिन्न कार्यालयका कर्मचारी  कहिले काहिँ  त उनिहरू सँगै शिक्षक पदमराज भट्ट त कहिले शिक्षक दलिदत्त भट्ट र ठेकेदार खेमराज भट्ट आएर संकेत गर्थे टाउकाे हल्लाउने हाँस्ने यस्ता हर्कत भएकाे थियाे म माथि आत्मस्वाभिमानकाे हमला मेराे उच्च  आचरण, सामाजिक चरित्र सिद्याउने अन्यायपूर्ण र सरासर गलत अनुसन्धान  सिँगाे समुदायकाे नेतृत्वकर्ता, शिक्षक विद्यार्थीकाे अभिभावक असल र कर्मशील ईमानदार म जस्तो  शिक्षकलाई हाेईन अपराधीलाई खाेज प्रहरी साथिहरू ।  

मिति २०८३ जेठ २ गते शनिबार सामाजिक विकास कार्यालय दार्चुलाका ईन्जिनियर साब सगै शिक्षक दलि दत्त भट्ट ठेकेदार खेमराज भट्ट र अर्को मेराे अपरिचित ब्यक्ति अनुसन्धानकर्ता हुनुपर्छ विल्डिङकाे नापजाँच थिएन त्याे काेरा अनुसन्धान थियाे प्रष्ट झल्को देखिन्थ्यो । गरिबताकाे फाइदा उठाएर पिडित बालिकाकाे बुबा आमालाई पैसा खुवाएर अदालतमा मलाई अपराधी किटान गर्ने याेेजना बनाउने फटाह ठेकेदार खेमराज भट्ट तँ हस कुत्ता म ठाेकुवा गरेर भन्न सकिरहेकाेछु  । गाेलाे पृथ्वीमा दिन पछि रात हुन्छ । ईन्जिनियर साब तपाईंको पनि घरमा बालबच्चा छनहाेला मेरा त आत्मसम्मान र स्वाभिमानकाे लडाइँमा टुहुरा भए तपाईंको टिममा अनुगमन सँगसँगै मलाई हैरानी गर्ने  अजुसन्धान  पनि थियाे छातीमा हात राखेर साेच्नुस त ! !! !!! 


परिवारका सदस्यहरू अबउपरान्त यसाे गर्नु ।

~ शिक्षण पेसा कसैले  पनि नराेज्नु ।

~ पृयछाेराहरू राजेश/ राकेश मुटु दराे बनाउनु बिस्तारै मलाई बिर्सनु आफ्नो लयमा फर्कनु मम्मीकाे विशेष ख्याल गर्नु ।

~ पृय जीवन संगिनी सीता आदर्शवाननारी भएर बस्नु मलाई बिर्सिदिनु छाेराहरूकाे विशेष ख्याल गर्नु ।

~ सामान्य परिवारलाई यहाँ सम्म पुर्‍याउन प्रत्यक्ष र ~ अप्रत्यक्ष रूपमा मेराे भुमिका महत्त्वपूर्ण रहेकाे थियाे अबउपरान्त कसैले निर्वहन गरे ठिकै छ नभए चित्त बुझाउनु ।

~ मैले राज्यकोषबाट पाउने सुविधा उपदान, संचयकाेष,विरामी विदा, ओषधि उपचार खर्च , शिक्षक विमा, कर्मचारी बचतवृद्वी काेषकाे पैसाले तिमीहरूलाई केही बर्ष पुग्छ बाँकि जिवनमा आफै संघर्ष गर्नु ल ।

~ मेराे मृत शरीरकाे  DNA परीक्षण गराएर मात्र लास संस्कार्नु DNA परीक्षणकाे   शतप्रतिशत आउने Negative result सारा दुनियाँ सामु देखाएर दुष्मनहरूले लगाएकाे कपाेकल्पित निराधार र  झुटा अराेप प्रमाणित गराई दिनु ।

~ पृय छाेराहरू / प्यारी जीवन संगिनी सीता मेराे बार्षिक पुण्य तिथि पछि गाेरखनाथ मन्दिरमा बाेकाबलि गरेर पुजा गरिदिनु ।

~ सम्माननीय प्रधानमन्त्री ज्यु, रा स्व पा पार्टी सभापति रविलामीछानेज्यु नेपाल सरकार, सिंगो प्रतिनिधि सभा, सुदुरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार ब्याँसका आदरणीय अध्यक्ष तथा उपाध्यक्ष ज्यु  समाजमा रहेका  यस्तै ठालुहरूकाे दबदबामा कहिले  पनि समाज परिवर्तन हुनेवालाछैन यी फटाहहरूलाई कार्वाहि नभए सम्म मेराे परिवारले न्याय पाउनेवालाछैन नेपाल सरकार ? ?? ??? मेराे माग  DNA परीक्षण हाे ? बलत्कार कसले गरेकाे हाे तिनै अबाेध बालिकालाई  थाहा हाेला नवराज सर तपाईं निर्दाेष सावित भएर निस्कनु मेराे धेरै धेरै शुभकामना  


~ मलाई अपार माया सम्मान र  ईज्जत् गर्ने सुन्सेराबासि अभिभावक, विद्यार्थी र स्टाफका मिलनसार साथीहरू स्वाभिमान भन्दा मृत्युु ठुलाे हाेईन त्यसैले कमजोर निर्णयमा पुगे Me sorry पदिय हैसियतमा मैले गरेकाे निर्देशनमा कुनै त्रुटी भएकाे भए माफ गर्नुहाेला । ईमानदार शिक्षक साथीहरू गुलियो बीस सेवन गराउने फटाह दलि भट्ट, पुष्कर भट्ट, पदमराज भट्टकाे चंगाेलमा नफस्नु समयमै आफ्नो गन्तब्य पहिल्याउनु याे मेराे सहि र तथ्यपरक सुझाव हाे । हरक विष्टज्यु , दिलिप बुढाथोकीज्यु मदनसिँह कुवँरज्यु, मंगलसिँ धामीज्यु,  देवसिँह धामीज्यु लेखापाल भुपेन्द्र कुवँरज्यु यहाँहरूकाे लक्ष्य पूरा हुनसकेन अधुरो कामका लागि क्षमा चाहन्छु  ।

 सम्पाल  मा वि काे सधैं उन्नति र प्रगति भईरहाेस् म जस्तै ईमानदार अन्य शिक्षकहरूले अनाहकमा बिना गल्ती ईज्जत् , प्रतिष्ठा र आत्मस्वाभिमानकाे लागि आत्महत्या गर्नुनपराेस् ।

#घटनाको छानबिन होस् दोषीलाई हदैसम्मको कार्वाही गरियोस् ! #highlights #Balenshah





Comments

Popular posts from this blog

भाग्य र हिम्मत बिचको रत्नबहादुर तामाङको प्रेरणादायी जीवन कथा

     भाग्यले ठगे पनि हिम्मतले जितेको रत्नबहादुर तामाङको प्रेरणादायी जीवन कथा काठमाडौं । मास्टरसेफ इन्डिया २०२६ को अडिसनमा यतिबेला एक नेपाली युवाको असाधारण संघर्ष र प्रतिभाले सबैको ध्यान खिचेको छ। उनी हुन्— सिन्धुपाल्चोकका रत्नबहादुर तामाङ। दुवै हात गुमाइसकेका रत्नले कृत्रिम (Artificial) हातको सहारामा जजहरूका अगाडि लाइभ नुडल्स तयार पारेर खुवाउँदा विश्वप्रसिद्ध भारतीय सेफहरू समेत भावुक बनेका छन्। रत्नको आँट, आत्मविश्वास र सीप देखेर मास्टरसेफका जज तथा विश्वप्रसिद्ध सेफ विकास खन्नाले “जसले मन जित्यो, उसले अरु के इनाम जित्नुपर्छ र?” भन्दै खुलेर प्रशंसा गरे। रत्नले आफ्नो अद्भुत प्रदर्शनका कारण मास्टरसेफको प्रतिष्ठित  एप्रोन  र  चक्कु  समेत जित्न सफल भएका छन्। दुर्घटनाले बदलेको जीवन रत्नबहादुरको जीवन २०७२ सालमा एकाएक मोडियो। साउदी अरबबाट छुट्टीमा घर आएका बेला वेल्डिङको काम गर्दा हाइटेन्सन लाइनको करेन्ट लागेर उनले दुवै हात गुमाए। हात मात्र होइन, दुर्घटनापछि प्रेमिकाले पनि साथ छोडिन्। “त्यो बेला मसँग दुई विकल्प थिए— आत्महत्या गर्ने कि भीख माग्ने,” रत्न सम्झिन्...

नेपालमा बढ्दो महँगीले सर्वसाधारणको जीवन कठिन

काठमाडौं, चैत ९  – पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढ्दै गएको छ। खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ तथा यातायात खर्च बढ्दा सर्वसाधारण नागरिकको जीवनयापन झन् कठिन बन्दै गएको छ। व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु, ढुवानी खर्च बढ्नु तथा बजार व्यवस्थापन कमजोर हुनु महँगी बढ्नुका मुख्य कारण हुन्। उपभोक्ताहरूले भने सरकारलाई बजार अनुगमन कडाइ गर्न तथा मूल्य नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। अर्थशास्त्रीहरूका अनुसार यदि समयमै उचित नीति नल्याइए महँगीले आर्थिक असन्तुलन बढ्न सक्ने खतरा रहेको छ। सरकार र सरोकारवालाहरूले बजार स्थिर राख्न तथा उपभोक्ताको हित सुरक्षित गर्न समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ।

वीरेन्द्रनगरबाट लागूऔसध सहित २जना पक्राउ

  वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे   क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले सोमबार बेलुका शंकास्पद अवस्थामा बसेका दुई व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  हर्षसिंह ठकुरी  (३६) र  तुला नेपाली  (२२) रहेका छन्। उनीहरू दुवै  वीरेन्द्रनगर-१०  का स्थानीय बासिन्दा हुन्। प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा उनीहरू शंकास्पद रूपमा बसेको देखिएपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट करिब २ ग्राम ब्राउनसुगर फेला परेको हो। बरामद लागुऔषधसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि निगरानी अझ कडाइ गर्ने बताएको छ। साथै, पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय लागुऔषध ओसारपसार तथा प्रयोगमा वृद्धि ...